‘यो मन त मेरो नेपाली हो’ विद्यालयस्तरमा देखाउनुपर्ने फिल्मः पाठ्यक्रम विकास केन्द्र

July 4, 2025 at 03:33 AM

काठमाडौं ।  नेपाली भाषा तथा नेपाली संस्कृतिको प्रवर्धन तथा श्रीवृद्धिमा योगदान दिने उद्देश्यले निर्माण गरिएको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को निर्माण कम्पनिलाई नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरले एउटा पत्र प्रेसित गर्दै शुभकामना सन्देश पठाएको छ । पाठ्यक्रम विकास केन्द्रको समकक्षता तथा मूल्याङ्कन शाखाले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...