माग्ने बुढालाई युवराज सफलको कटाक्ष– ‘कुन कोणबाट हिरो ?’

July 6, 2025 at 09:54 AM

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई न्याय दिलाउनका लागि सञ्चालित हस्ताक्षर अभियानमा कलाकारले पनि सहभागिता जनाए । सहकारी पीडितहरुको कथामा बनेको फिल्म ‘महाभोज’ मा सहकारी पीडितहरुको प्रतिनिधित्व गर्ने भूमिकामा अभिनय गरेका अभिनेता खगेन्द्र लामिछानेसहित केही लोकप्रिय कलाकारले सहकारी पीडितहरुको रकम अपचलन गरेको आरोपमा हाल कारागारमा रहेका लामिछानेको पक्षमा हस्ताक्षर गरे । त्यसरी हस्ताक्षर गर्नेहरुमा किरण केसी, राजाराम पौडेल, अशोक शर्मा, रामचन्द्र पौडेल, गायक खेम सेन्चुरी, निर्देशक दिपेन्द्र राज खनाल, रमेश उप्रेती, विपिन कार्की आदि कलाकारहरुले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन् । यसैबीच, लामिछानेको विरुद्धमा बोल्दै आएका अधिवक्ता  युवराज सफलले रविको पक्षमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...