गोदावरीमा असार २८ गते ‘नेशनल म्यूजिक अवार्ड’को आयोजना हुने

July 6, 2025 at 09:24 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी असार २८ गते आम दर्शकलाई समेट्दै प्रतिष्ठित ‘नेशनल म्यूजिक अवार्ड’को आयोजना हुने भएको छ । रेडियो कान्तिपुरले आयोजना गर्ने उक्त अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्डसहित कन्सर्ट पनि समावेश गरिने आयोजकले जनाएको छ । कन्सर्टमा कुमा सागरदेखि दुर्गेश थापासहित १० चर्चित युवा कलाकारको प्रस्तुति रहनेछ । तीन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...