दयाहाङ र प्रकाशको ‘मिरमिरे’ छायांकन सुरु

July 6, 2025 at 06:32 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेताद्धय दयाहाङ राई र प्रकाश सपुतको मुख्य भूमिका रहेको सिनेमा ‘मिरमिरे’को छायांकन सुरु भएको छ । एक हप्ता वर्कसपमा बसेको निर्माण टिम काठमाडौंबाट शुक्रबार छायांकनको लागि काभ्रे पुगेको थियो । हिजो शनिबार सिनेमाको काभ्रे पनौती नगरपालीका बल्थलीस्थित श्री लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै छायांकनको थालनी गरेको हो । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...