पनौतीबाट दया र प्रकाशको ‘मिरमिरे’ को छायांकन सुरु

July 6, 2025 at 09:00 AM

फिल्म ‘मिरमिरे’को छायांकन सुरु भएको छ । यही शनिबारबाट पनौती नगरपालीका ११ बल्थली स्थित श्री लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै छायांकनको थालनी गरेको हो। “फिल्मको छायांकन हामी करिब ३५ दिन खिच्ने छौँ । फिल्मको अधिकांश छायांकन काभ्रेका विभिन्न स्थानमा हुनेछ, निर्देशक याम शेर्पाले भने । यार्सा फिल्म्सको प्रस्तुति रहने यस चलचित्रको मुख्य भूमिकामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...