‘प्रतिवैरम’ मा प्रियंका कार्कीको आइटम

July 6, 2025 at 08:24 AM

निर्देशक रोशन दासको निर्देशनमा निर्माण भईरहेको फिल्म ‘प्रतिवैरम’ को आइटम गीतको छायांकन सम्पन्न गरिएको छ। मधेशको कथामा आधारित यस चलचित्रको गीत चलचित्र विकास कम्पनीको भव्य सेटमा दुई दिनसम्म खिचिएको हो। कोरियोग्राफर सुरेन बसेलका अनुसार, आइटम गीतमा अभिनेत्री प्रियंका कार्कीलाई फिचर गरिएको छ। फिल्मबारे निर्देशक दास भन्छन्,“मधेशबारे बन्ने धेरै फिल्महरूमा न त वास्तविक सौन्दर्य देखिन्छ, न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...