लगातार असफलता भोगिरहेको नेपाली फिल्ममा बढ्दो विदेशी कलाकार–प्राविधिकको इन्ट्रीः वाध्यता कि पब्लिसिटी स्टन्ट ?

July 6, 2025 at 11:57 AM

(सांकेतिक तस्विर) काठमाडौं– असार लागेदेखि देशैभरी मनसुन सक्रिय भएर अविरल वर्षा जारी छ । पानी पर्न थालेपछि गाउँ–घरतिर खेतिपाती गर्ने किसान दाजुभाइ–दिदी बहिनीहरु त खुशी भएका छन्, तर यता नेपाली फिल्म क्षेत्रमा भने असार नलाग्दै खडेरीको अवस्था आएको छ । गत जेठमा नै प्रदर्शन भएका अधिकांश नेपाली फिल्मले आशा गरे अनुसारको व्यवसाय नगर्नु तथा असार लागेदेखि कुनै पनि नयाँ नेपाली फिल्म प्रदर्शन नहुनु आफैँमा असारे झरीबीच फिल्म क्षेत्रमा लागेको खडेरीको संकेत हो । जेठ ३० गते ‘महाभोज’ प्रदर्शन त भयो, तर यसले दर्शकलाई मात्र होइन, मेकरलाई समेत खुशी दिन सकेन । स्टार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...