‘जदौ’ मा नीति शाह

July 6, 2025 at 12:30 PM

काठमाडौं– अन्तर–जातिय प्रेम कथामा निर्माण हुने फिल्म ‘जदौ’ को प्रमुख अभिनेत्रीमा नीति शाह अनुवन्धित भएकी छिन् । नीति तथा ‘जदौ’ निर्माताबीच शनिवार राजधानीमा सम्झौता भएको हो । काजी लिम्बूको लेखन रहने फिल्मको प्रमुख एक अभिनेतामा यसअघि नै मुकुन भुसाल अनुवन्धित भइसकेका छन् । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मको सह–निर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण व्यवस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो सातादेखि प्रारम्भ हुनेछ । बाबुल गिरीको संगीत रहने यो फिल्म दाङ तथा प्युठान जिल्लाका विभिन्न स्थानमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...