काठमाडौं– नयाँ नेपाली फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौंसहित देशका आठ वटा शहरबाट एक साथ पोस्टर सार्वजनिक गरेको हो । काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल तथा नेपालगञ्जबाट दिउँसो ३ः३० बजे एकसाथ पोस्टर अनावरण गरिएको हो । ‘देशभर एकसाथ फिल्मको पब्लिसिटी होस् र फिल्मलाई लिएर दर्शकमा उत्सुकता सिर्जना होस् भनेर देशभरका ठूला सहरमा बेलुन उडाएर पोस्टर सार्वजनिक गरेका हौँ’, फिल्मका निर्माता विमल न्यौपानेले भने । फिल्मको पब्लिसिटी केही फरक तरिकाले गर्दा दर्शकको ध्यान खिच्ने अपेक्षाले निर्माण टिमले देशका ठूला सहरमा एकसाथ पोस्टर सार्वजनिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...