साम्राज्ञी बाहिरिएपछि ‘जदौ’मा भित्रिइन नीति

July 6, 2025 at 01:29 PM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी भदौ पहिलो हप्ताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमा ‘जदौ’बाट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बाहिरिएकी छन् । उनी सिनेमाबाट बाहिरिएसँगै निर्माण टिमले उनको ठाउँमा अभिनेत्री नीति शाहलाई अनुबन्धित गरेको छ । शनिबार निर्माण टिमसँग नीतिले लिखित सम्झौता गरेकी हुन् । अन्तरजातिय प्रेमकथामा निर्माण हुने सिनेमाका लेखक काजी लिम्बुले साम्राज्ञीको डेट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...