‘बहुरुपिया’को पहिलो झलक सार्वजनिक

July 6, 2025 at 11:03 PM

काठमाडौं । बौद्ध धर्मगुरु तथा चलचित्र निर्देशक जोङसार खिन्से नोर्बु निर्देशित चलचित्र ‘बहुरुपिया’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माताले सार्वजनिक गरेको झलकमा अभिनेता कमलमणि नेपाल मोटरसाइकल हाँकिरहेको र पछाडि निर्देशक नोर्बु बसेको देखिन्छ । अर्को तस्वीरमा रविन्द्रसिंह बानियाँ, कमल र निर्देशक नोर्बु देखिनुहुन्छ । छायांकन हालैमात्र सम्पन्न भएको चलचित्र अहिले सम्पादनको चरणमा पुगेको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...