‘जनै हराएको मान्छे’ मा विजय केकी र मिरुनाको क्यारेक्टर लुक्स

July 7, 2025 at 05:35 AM
1 min read

काठमाडौँ- फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ को दुई पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले काठमाडौँसहित देशका आठ सहरबाट एकैसाथ पोस्टर सार्वजनिक गरेको हो। काठमाडौँ, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट पोस्टर अनावरण गरिएको टिमले जनाएको छ। देशभर एकसाथ पोस्टर सार्वजनिक गर्दा दर्शकमा उत्सुकता सिर्जना हुने भन्दै यो तरिका अपनाएको फिल्मका निर्माता विमल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...