भिडियोमा आयो ‘एक्लो’ को पहिलाे पाेस्टर

July 7, 2025 at 04:25 AM
1 min read

काठमाडौँ- साइन्स, फिक्सन जनरामा बनेको फिल्म ‘एक्लो’ को पहिलाे पाेस्टर भिडियोमा सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो। फिल्मका निर्देशक प्रदीप शाही हुन्। फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...