‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक

July 7, 2025 at 07:03 AM

काठमाडौं । वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा चलचित्रका सबै प्रमुख पात्रको लुक्सलाई देखाइएको छ। चलचित्र ‘एक्लो’ले यसअघि विश्वविख्यात कान्स फिल्म फेस्टिभलमा स्टलमार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिको पहिचान बनाइसकेको छ । कान्सपछि यस फिल्मको चर्चा उल्लेखनीय रूपमा बढेको छ, जससँगै टिजर र प्रचार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...