काठमाडौं । फागुनको १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’लाई नेपाली र हिन्दी भाषामा रिलिज हुने भएको छ । फिल्मका निर्माता किरण नेपालीका अनुसार, यो फिल्म नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुनेछ । नेपालमा नेपाली भाषामा रिलिज हुने फिल्म भारत र पाकिस्तानमा भने हिन्दी भाषामा रिलिज गरिने तयारी छ । फिल्मलाई भारतमा एम.के फिल्म […]
The post नेपाली र हिन्दी भाषामा कल्ली appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...