केकी, बिजय र मिरुना‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा जेलिए

July 7, 2025 at 06:57 AM

भदौ ६ गतेदेखि प्रदर्शन हुने फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौंसहित देशका आठवटा सहरबाट एक साथ पोस्टर सार्वजनिक गरेको हो । काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट दिउँसो साढे ३ बजे एक साथ पोस्टर अनावरण गरिएको हो । निर्माण टिमले दुईवटा पोस्टर एकसाथ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...