साम्राज्ञीले छाडेपछि ‘जदौ’मा नीतिको प्रवेश

July 7, 2025 at 06:35 AM

अन्तरजातिय प्रेमकथामा निर्माण हुन लागेको चलचित्र ‘जदौ’को प्रमुख अभिनेत्रीमा नीति शाह अनुबन्धित भएकी छिन् । नीति र चलचित्रका निर्माताबीच शनिबार काठमाडौंमा सम्झौता भएको हो । यसअघि चलचित्रमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अनुबन्ध गरिएकोमा उनले व्यस्तताका कारण काम गर्न नभ्याउने भएपछि निर्माण पक्षले नीतिलाई लिएको हो । यसमा उनको जोडी ‘बुलबुल’ फेम्ड अभिनेता मुकुन भुसालसँग बाँधिनेछ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...