लक्ष्मण सुनार निर्देशित ‘कल्ली’ नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुने

July 7, 2025 at 08:51 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुनको १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘कल्ली’लाई नेपाली र हिन्दी भाषामा रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । सिनेमाका निर्माता किरण नेपालीले दिएको जानकारी अनुसार यो सिनेमा नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुनेछ । नेपालमा नेपाली भाषामा रिलिज हुने सिनेमा भारत र पाकिस्तानमा भने हिन्दी भाषामा रिलिज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...