‘मिसेस नेपाल वर्ल्ड’को चौथो संस्करणका लागि आवेदन खुला

July 7, 2025 at 09:16 AM

विवाहित महिलाहरुको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’को चौथो संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । आयोजक संस्था रिबन इन्टरटेन्मेन्टले ललितपुरको पुलचोकस्थित द प्लाजा होटलमा आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै ‘मिसेस नेपाल वर्ल्ड २०२५’को आवेदन खुला भएको जनाएको हो । प्रतियोगिताको अडिसन र फिनालेको मिति समेत सार्वजनिक गरिएको छ । आयोजक संस्था रिवन इन्टरटेन्मेन्टका अध्यक्ष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...