काठमाडौं- नयाँ नेपाली फिल्म ‘मोहर’को नयाँ गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक भएको छ । साउनको २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक भएको हो । आज सार्वजनिक गरिएको यो गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, एसडी योगीको संगीत छ । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाललाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा यी दुई कलाकार छमछमी नाचेका छन् । भिडियोमा दुइको नोकझोँक पनि देखिन्छ । यसले, फिल्म भित्र पल र बेनिशाको केमेष्ट्री कस्तो छ भन्ने पनि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...