‘मैझारो’बाट निर्देशनमा डेब्यु गर्दै विल्सन, मुख्य भूमिकामा धीरज अनुबन्ध

July 7, 2025 at 01:09 PM

‘तक्मे बुढा’को रुपमा परिचित कलाकार विल्सन विक्रम राईले चलचित्र ‘मैझारो’बाट निर्देशनमा डेब्यु गर्ने भएका छन् । सोमबार उनले मुख्य भूमिकामा अभिनेता धीरज मगरलाई अनुबन्ध गर्दै चलचित्र निर्माणको घोषणा गरेका हुन् । यसमा विल्सन स्वयंको लेखन रहेको छ । यस चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने सौरभ लामाले छायांकन गर्नेछन् । विल्सनका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...