काठमाडौं- लोकप्रिय हास्य अभिनेता विल्सन विक्रम राईले अब फिल्म निर्देशन गर्ने भएका छन् । तक्मे प्रोडक्सनको ब्यानरमा बन्ने फिल्म ‘मैझारो’मार्फत विल्सनले निर्देशनमा डेब्यु गर्न लागेका हुन् । सोमवार फिल्मको निर्माण पक्षले अभिनेताका रुपमा धीरज मगर अनुवन्ध गर्दै फिल्म निर्माणको घोषणा गरेको हो । बाल्यकालमै अभिनेता राजेश हमालको फिल्म ‘साथी’ मा अभिनय गरेका विल्सनले त्यसयता दर्जनौँ फिल्ममा अभिनय गरेर दर्शकको मन जितिसकेका छ्न् । ‘मैझारो’मा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने सौरभ लामाले छायांकन गर्नेछन् । निर्माण टिमका अनुसार अन्य कलाकारहरूको नाम चाँडै सार्वजनिक गरिने छ । फिल्मको छायांकन आगामी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...