‘मोहर’को ‘झुम झुम झुम्किका’मा पल र बेनिशाको छमछमी

July 7, 2025 at 02:44 PM

ओम प्रतिकको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ । यो गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द तथा एसडी योगीको संगीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य जोडी पल शाह र बेनिशा हमाल नृत्य गर्दै देखिएका छन् । भिडियोमा पलले बेनिशाको रूप […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...