आठ शहरबाट एकसाथ ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को पोष्टर

July 7, 2025 at 10:26 PM

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को पोष्टर सार्वजनिक भएको छ । निर्माण टिमले काठमाडौंसहित देशका आठवटा शहरबाट एक साथ पोष्टर सार्वजनिक गरेको हो । काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट एक साथ पोष्टर सार्वजनिक गरिएको थियो । ‘देशभर एकसाथ चलचित्रको प्रचारप्रसार होस् र चलचित्रलाई लिएर दर्शकमा उत्सुकता सिर्जना होस् भनेर

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...