‘मैझारो’ निर्देशन गर्दै विल्सन, मुख्य भूमिकामा जोडिए धीरज

July 8, 2025 at 04:56 AM
1 min read

काठमाडौँ- तक्मे प्रोडक्सनको ब्यानरमा फिल्म ‘मैझारो’ निर्माण हुने भएको छ। निर्माण पक्षले अभिनेताका रुपमा धीरज मगरलाई अनुबन्धित गर्दै फिल्म निर्माणको घोषणा गरेको हो। फिल्मको लेखन तथा निर्देशन कलाकार विल्सन विक्रम राईले गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो। उनले बाल्यकालमै अभिनेता राजेश हमालको फिल्म ‘साथी’मा अभिनय गरेका थिए। त्यस यता राईले दर्जनौं फिल्ममा अभिनय गरेर दर्शकको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...