कृषा चौंलागाईंको ‘जहाजैमा’ फागुन १ देखि रिलिज हुने

July 8, 2025 at 05:42 AM

फिल्म ‘जहाजैमा’को प्रदर्शन मिति तय गरिएको छ । छायांकन सुरु हुनु भन्दा २ महिना अगाडि नै यसको निर्माण पक्षले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो । फिल्मको निर्माणपक्षले आर.आर फिल्मस्सँग वितरणको सहकार्य गर्दै फागुनको १ गतेबाट फिल्म रिलिज गर्ने घोषणा गरेको हो । फिल्मलाई आर.आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...