काठमाडौं– केसित बाबु प्रोडक्सन हाउसको ब्यानरमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ । पुस्कर राउतको प्रस्तुतिमा निर्माण हुने फिल्मको निर्माण पक्षले आधिकारिक फस्टलूक पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको छ । पृष्ठभूमिमा कुनै सहरको दृश्य देखाइएको छ । विनयराज पौडेलको डेब्यू निर्देशकिय रहने फिल्मको कलाकारहरुको हाल धमाधम छ्नोटका काम भइरहेको छ । उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने फिल्मको आगामी बैशाखबाट छायांकन हुनेछ । फिल्मको लेखन पनि निर्देशक पौडेलकै रहेको छ । दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशकका रुपमा काम ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...