अब नयाँ मितिमा ग्लोबल नेपाली फिल्म अवार्ड

July 8, 2025 at 07:02 AM

काठमाडौं– नेपाली फिल्म क्षेत्रको अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित समारोह ८औँ एटीए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ को मिति परिवर्तन गरिएको छ । आयोजक समितिले सोमवार एक सूचना जारी गर्दै सहभागि, अतिथि, सरोकारवाला तथा शुभचिन्तकहरूलाई मिति परिमार्जन सम्बन्धी जानकारी गराएको हो । अगस्ट ९, २०२५ मा आयोजना हुने भनिएको उक्त अवार्ड समारोह अब नोभेम्बर १५, २०२५ मा बोल्डर, कोलोरोडो, अमेरिकामा आयोजना हुने निश्चित गरिएको छ । मिति परिवर्तन गर्नुको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय सहभागिहरूको समय तालिका अनुकूल बनाउने, विश्वभर रहेका नेपाली समुदायको सहभागिता बढाउने तथा कार्यक्रमलाई अझ प्रभावशाली र समावेशी बनाउने रहेको आयोजकले स्पष्ट ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...