काठमाडौं– अभिनेत्री बेनिशा हमाल अहिले आफ्ना दुई नयाँ फिल्महरुका कारण चर्चामा छिन् । उनले दुई भिन्न समयमा अभिनय गरेका दुई फिल्महरु ‘सिटामोल’ तथा ‘मोहर’ एकै दिन प्रदर्शनमा आउने भएपछि उनी थप चर्चामा आएकी हुन् । तर फिल्म मात्र होइन, अहिले बेनिशाको व्यक्तिगत जीवनको एउटा रोचक पक्षले पनि चर्चा बटुलिरहेको छ । त्यो हो पल शाहसँगको उनको ‘राजा–महारानी’ सम्बन्ध । अधिकांशलाई थाहा नहुन सक्छ, पल र बेनिशा एक–अर्कालाई ‘राजा’ र ‘महारानी’ भनेर सम्बोधन गर्छन् । धेरैलाई लाग्न सक्छ, यो त फिल्मी डाइलग होला १ तर होइन, यो सम्बोधनको पछाडि एउटा दशक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...