‘मोहर’को ‘झुम झुम झुम्किका’मा पल र वेनिशा छमछ्मी

July 8, 2025 at 07:02 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘मोहर’को दोश्रो गीत रिलिज गरिएको छ। सार्वजनिक ‘झुम झुम झुम्किका’ बोलको गीतमा अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमालले छमछमी नाचेका छन। सोमबार राजधानीको जोसेफ स्कुल र कलेजसँग ‘इजुकेशन टाइ अप’ गर्दै गीत रिलिज गरिएको हो । जोसेफ स्कुलबाट एसइइ पास भएका विद्यार्थीहरुको सम्मानमा आयोजित कार्यक्रममा पाँच सय बढी विद्यार्थी र अभिभावकहरुको उपस्थितीमा गीत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...