५१ दिनमा सकियो ‘कोशेढुंगा’को छायांकन

July 8, 2025 at 07:23 AM

सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘कोशेढुंगा’को छायांकन सकिएको छ । मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङ र मार्खुमा एउटा गीतको छायांकन गरेपछि सोमबार ५१ दिनमा चलचित्र ‘प्याकअप’ भएको हो । गत फागुनमा ललितपुरको च्यासलमा सेट लगाएर सुरु भएको ‘कोशेढुंगा’को छायांकन त्यसपछि गण्डकी प्रदेशको स्याङ्जाको आँधीखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको थियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...