काठमाडौँ । गीतकार, गायक तथा संगीतकार डिबी खड्का र गायिका सुनिता कार्कीको सहकार्य रहेको गीत ‘म त गाउँले ठिटो’ सार्वजनिक भएको छ । रोमान्टिक लोकलयमा तयार गीतमा शब्द गायक खड्का र होम न्यौपानेको रहेको छ । गायक खड्काकै संगीत रहेको गीतको एरेन्ज बिकल खड्काले गरेका हुन् । मा गीतमा संगीत पनि ले नै दिएका हुन् […]
The post डिबी र सुनिताको म त गाउँले ठिटो appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...