काठमाडौं- लोकप्रिय कलाकार जितु नेपाल बेला-बेलामा चर्चामा आईरहन्छन् । उनी सामाजिक सञ्जालमा पनि सक्रिय हुने कलाकार हुन् । सामाजिक सञ्जालमा उनले फिल्मको मात्र कुरा गर्दैनन्, दैनिक जिवनमा आम मानिसहरुले भोगिरहेका घटनाहरुका बारेमा पनि जानकारी दिईरहेका हुन्छन् । यसैबीच, मंगलवार उनले फलफूलको राजा आँपलाई लिएर एउटा जनचेतनामूलक भिडियो अपलोड गरेका छन् । जुन अहिले भाइरल बन्दै गएको छ । उनले अपलोड गरेको भिडियोमा हाल बजारमा पाईने विषादीयुक्त आँप र तीनिहरुले उपभोक्ताको स्वास्थ्यमा पार्ने प्रभाव बारे बोलेका छन् । उनले आफूले प्रत्यक्ष भोगेको अनुभव भन्दै साह्रै चित्त दुखेको कुरा पनि भिडियोमार्फत ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...