काठमाडौं । हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’को पहिलो गीत ‘त्यो मिठो जोवन’ सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गीतमा दीपक शर्माको शब्द तथा संगीत, रचना रिमाल र सविन सुवेदीको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा केदार र वर्षा फिचर्ड छन् । […]
The post माग्ने राजा गीत: वर्षासँग माग्ने बुढाको त्यो मिठो जोवन appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...