‘माग्ने राजा’को डान्सिङ नम्बर ‘त्यो मिठो जोवन’ सार्वजनिक

July 8, 2025 at 11:23 AM

द सिनेमा टाइम्स, काठमाडौं । चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको सिनेमा ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक सिनेमाको डान्सिङ नम्बर ‘त्यो मिठो जोवन’मा दीपक शर्माको शब्द तथा संगीत अनि रचना रिमाल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...