‘माग्ने राजा’को ‘त्यो मिठो जोवन’ गीत रिलिज

July 8, 2025 at 01:02 PM

ऋषि लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक डान्सिङ नम्बरको ‘त्यो मिठो जोवन’ बोलको गीतमा दीपक शर्माको शब्द रचना तथा संगीत रहेको छ भने रचना रिमाल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता केदार घिमिरे र अभिनेत्री वर्षा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...