काठमाडौं । आगामी साउन २३ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मोहर’ को दोस्रो गीत ‘झुम–झुम झुम्किका’ सार्वजनिक गरिएको छ । युट्युबमार्फत सार्वजनिक गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द र एसडी योगीकै संगीत छ । गीतका शब्दहरू रमाइला र प्रेमिल छन् भने संगीतले दर्शकलाई नृत्य गर्न प्रेरित गर्ने खालको छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...