‘माग्ने राजा’ को डान्सिङ गीत ‘त्यो मिठो जोवन’

July 9, 2025 at 05:00 AM
1 min read

काठमाडौँ- फिल्म ‘माग्ने राजा’ को पहिलो गीत सार्वजनिक भएको छ। डान्सिङ गीत दीपक शर्माको शब्द र संगीत अनि रचना रिमाल र सविन सुवेदीको स्वरमा बनेको छ। गीतकाे भिडियोमा फिल्मको मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा शिवाकोटीको डान्स देख्न सकिन्छ।  कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो मित्र डी गुरुङले सम्पादन गरेका हुन्। नरेन्द्र मैनालीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...