‘जदौ’मा मुकुनसँग जोडी बाँध्दै ऋचा !

July 9, 2025 at 08:10 AM

निर्माण टिमले एक प्रमुख अनि महत्वपूर्ण भुमिकामा शर्मालाई लिएको जनाएको छ । यो फिल्ममा यसअघि अभिनेता मुकुन भुसाल र अभिनेत्री नीति शाह अनुबन्धीत भइसकेका छन । अन्य केही प्रमुख कलाकार अझै बाँकि रहेको बताइएको छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...