‘माग्ने राजा’ गीतः जोवन साट्दै केदार र वर्षा |भिडियो

July 9, 2025 at 07:50 AM

काठमाडौं । चर्चित हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको सिनेमा ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक सिनेमाको डान्सिङ नम्बर ‘त्यो मिठो जोवन’मा दीपक शर्माको शब्द तथा संगीत अनि रचना रिमाल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको सार्वजनिक भिडियोमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...