टिजर र गीतलाई दर्शकको साथ मिलेपछि उत्साहित ‘सिटामोल’ टिम

July 9, 2025 at 07:41 AM

काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ निर्माण अहिले सिनेमाको व्यापक प्रचारमा जुटेको छ । गत शनिबार कमेडी नाइट वीथ च्याम्पियन पुगेको टिम विभिन्न मिडियामा पुगेर धेरै भन्दा धेरै दर्शकमाझ पुग्ने प्रयासरत छ । यसैबीच, सिनेमामा समावेश एक गीत र टिजर सार्वजनिक भैसकेका छन् । जसले दर्शकमाझ सिनेमाको राम्रो हाइप बनाउन सफल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...