काठमाडौं– अभिनेत्री गरिमा शर्मा अहिले खालि छिन् । पछिल्लो फिल्म ‘जन्ते बाख्रो’ प्रदर्शन अवधिभर उनी यसकै प्रचार–प्रसारमा व्यस्त थिइन् । यद्यपि, अहिले भने उनी कुनै नयाँ फिल्ममा अनुवन्ध भएको समाचार प्राप्त भएको छैन । टिकटकबाट म्युजिक भिडियो हुँदै फिल्ममा आएकी यी अभिनेत्री अहिले फुर्सदमा भएकाले होला सामाजिक सञ्जालमा आफ्ना भावनाहरु व्यक्त गरिरहेकी हुन्छिन् । यद्यपि, पछिल्लो पटक भने उनले आफ्नो स्टाटस–स्टोरीले मानिसहरुलाई केही सुझाव दिइरहेकी छिन् । केही कडा शब्दहरुसहित हल्का रिसाएको भावमा उनले आफ्ना भनाइहरु राखेकी छिन् । उनको स्टाटसले दुई वटा अर्थ बोकेको जस्तो अनुभव गर्न सकिन्छ । एकातिर उनी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...