सौराहामा के गर्दैछिन् नीति र आकाश ?

July 9, 2025 at 10:37 AM

काठमाडौं– अभिनेत्री नीति शाह बुधवार दिउँसोसम्म चितवनको सौराहामा थिइन् । हुन त उनी केही दिन अघिदेखि नै सौराहामा थिइन् । उनीसंग अभिनेता आकाश श्रेष्ठ पनि सौराहामा थिए । लामो समयदेखि पर्दामा नदेखिएका अभिनेता श्रेष्ठ अहिलेकी व्यस्त अभिनेत्री शाहसंग सौराहामा किन संगै देखिए ? धेरैले अचम्म मानेका छन् । उनीहरु कुनै प्रोजेक्टका लागि त्यहाँ गएका हुन् कि ? भन्ने धेरैको अनुमान छ । यद्यपि, उनीहरु कुनै नयाँ फिल्मका लागि नभइ म्युजिक भिडियो अथवा विज्ञापनका लागि पो सौराहा पुगेका हुन् कि भन्ने अनुमान पनि छ । अभिनेत्री शाहको सामाजिक सञ्जालको पोष्ट अनुसार उनी सौराहामा विरामीसमेत ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...