काठमाडौं । चलचित्र ‘माग्ने राजा’ को पहिलो गीत ‘त्यो मीठो जोवन’ सार्वजनिक गरिएको छ । हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको गीतको भिडियो सार्वजनिक भएको हो । डान्सिङ नम्बरको रूपमा तयार गरिएको यस गीतमा दीपक शर्माको शब्द र संगीत छ भने रचना रिमाल र सविन सुवेदीको स्वर छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...