बक्सअफिस तथ्यांक पेश गर्न चलचित्र विकास बोर्डको निर्देशन

July 9, 2025 at 10:19 PM

काठमाडौं । चलचित्र विकास बोर्डले देशभरका प्रदर्शकलाई अनिवार्य रूपमा बक्सअफिस तथ्यांक पेश गर्न निर्देशन दिएको छ । बोर्डले एक पत्र लेख्दै देशभरका १६६ हललाई तथ्यांक उपलब्ध गराउन अनुरोध गरेको हो । असार १६ गतेदेखि रियल टाइम बक्सअफिस व्यवस्थापन प्रणाली सञ्चालनमा आएको जनाउँदै बोर्डले तथ्यांक पेश गर्न निर्देशन दिएको हो । तथ्याङ नदिने हललाई कानुनको उल्लंघन

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...