पाइलट रामेश्वर थापाको बायोपिक बनाउँदै दिपेन्द्र के. खनाल

July 10, 2025 at 05:36 AM
1 min read

काठमाडौँ- पाइलट रामेश्वर थापाको जीवनकथामा आधारित बायोपिक फिल्म बन्ने भएको छ। फिल्मको नाम ‘क्याप्टेन साब’ राखिएको छ। गौरीघाटमा स्क्रिप्ट पूजा गर्दै बिहीबार फिल्मको औपचारिक घोषणा गरिएको हो। फिल्मको कथा पाइलट थापाको पुस्तक ‘इन टु द फायर’कै आधारमा तयार पारिएको निर्देशक खनालले जानकारी दिए। उक्त पुस्तक पढ्दै गर्दा नै निर्देशक खनाललाई थापाको कथा फिल्ममा उतार्नुपर्छ भन्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...