बायोपिकमा क्याप्टेन रामेश्वर थापा, खगेन्द्र र सुरक्षाको मुख्य भूमिका

July 10, 2025 at 06:02 AM

काठमाडौं– क्याप्टेन रामेश्वर थापाका जीवनमा बन्ने फिल्म ‘क्याप्टेन साब’ को गुरु पूर्णिको अवसर पारेर बिहीवार बिहान काठमाडौंमा शुभ मुहूर्त गरिएको छ । दीपेन्द्र के खनालले निर्देशन गर्ने यो फिल्म आगामी भदौ महिनाको पहिलो सातादेखि फ्लोरमा जाने छ । यो फिल्मको छायांकन चितवन, काभ्रे तथा काठमाडौंमा गरिने जानकारी गराइएको छ । व्यवसायी डा उपेन्द्र महतोले क्ल्याप तथा क्याप्टेन थापाले शट निर्देशन गर्दै यो फिल्मको शुभमुहूर्त गरिएको हो । फिल्मको कथा निर्देशक खनालले नै तयार पारेका हुन् । पटकथा प्रोडक्सनको दोस्रो प्रस्तुति ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोग्राफी हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...