काठमाडौं– गुरु पूर्णिमाको पावन अवसर पारेर नयाँ नेपाली फिल्म ‘बाकस’ को घोषणा गरिएको छ । पिके इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यो फिल्मलाई नवीन पन्तले निर्देशन गर्नेछन् । फिल्मको कथा पनि पन्तले नै लेखेका छन् । नेपाली परिवेशको कथामा निर्माण गरिने फिल्म ‘बाकस’ नेपाल तथा विदेश दुबै स्थानमा छायांकन गरिने बताइन्छ । हाल फिल्मको स्क्रिप्ट तयार पार्ने काम भइरेहेको र चाँडै नै कलाकार तथा प्राविधिकको छनोट हुने निर्माण पक्षले जनाएको छ । फिल्ममा गीतकार शंकर अधिकारी घायल तथा नारायण बस्नेतका गीत रहने छन् । तिहारपछि फ्लोरमा जाने तयारीमा रहेको यो फिल्म २०८३ सालमा प्रदर्शन गरिने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...