चलचित्र ‘बाकस’ निर्माण घोषणा, नवीन पन्तले निर्देशन गर्ने

July 10, 2025 at 07:56 AM

नवीन पन्तको निर्देशनमा चलचित्र ‘बाकस’ बन्ने भएको छ । बिहीबार गुरु पूर्णिमाको अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो । तिहारपछि छायांकन सुरु हुने चलचित्रलाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य राखिएको छ । सार्वजनिक पोस्टरले चलचित्रको कथावस्तुलाई संकेत गरेको छ । एक व्यक्ति टाढाबाट गाउँतिर हेरिरहेका देखिन्छन् । उनको छेवैमा कफिन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...