विपिन र धिरजलाई ‘भाईटीका’ लगाउँदै रेखा ?

July 10, 2025 at 09:22 AM

रंगखबर, काठमाडौँ: केहि दिन अघि विपिन कार्की मुख्य भूमिकामा अनुवन्धित भएको फिल्म ‘भाईटीका’मा अभिनेत्री रेखा थापा अभिनेता धिरज मगरको इन्ट्री भएको छ। निर्माण टिमले भर्खरै अभिनेत्री थापासँग कागजी सम्झौता गरेको स्रोतले जनाएको छ। तर, निर्माण टिमले उक्त खबरको पुष्टि भने गरिसकेको छैन। दिदिभाई बीचको प्रेम सम्बधमा रहेर बन्न लागेको फिल्मलाई निर्माता रोहित अधिकारीले निर्माण गर्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...